त्रिवेणी विकास बैंकको हकप्रद शेयर बोलकबोल गरी बिक्री गर्ने

Post Date : September 13, 2016 | 3:17 pm

काठमाडौं, २८ भदौ । त्रिवेणी विकास बैंकले सर्वसाधारण तर्फको ११ हजार ३ सय १८ कित्ता हकप्रद शेयर बोलकबोल बढाबढ गरी यही आउंदो असोज ९ गतेदेखि बिक्री गर्ने भएको छ । शेयरको न्यूनतम मूल्य प्रति कित्ता एकसय रुपैंया तोकिएको छ ।

शिलबन्दी बोलपत्र दिने व्यक्तिले एकसय रुपैया वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतपम एकसय कित्ताको लागि निवेदन दिनु पर्नेछ । शिलबन्दी बोलपत्र मिति २०७३ असोज २८ गते अपरान्ह १ बजेभित्र एस क्यापिटल लिमिटेड, लालदरवार कोलोनीमार्ग, काठमाडौंमा बुझाइसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *