दरौंदी ‘ए’ जलबिद्युत् आयोजना

Post Date : May 29, 2016 | 5:52 pm

गोरखाको मुच्चोकमा निर्माणाधीन दरौंदी ‘ए’ जलबिद्युत् आयोजनाको सुरुङ निर्माणको काम गर्दै मजदुर । यस आयोजनाबाट ६.५ मेगावाट क्षमताको विद्युत उत्पादन भएपछि गोरखा विद्युतभार कटौतीबाट मुक्त हुनेछ । तस्बिरः प्रशन्न पोखरेल, गोरखा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *