देवः विकास बैंकको कोटेश्वर शाखा स्थानान्तरण

Post Date : January 18, 2017 | 4:48 pm

काठमाडौँ, ५ माघ । देवः विकास बैंकको कोटेश्वरमा रहेको शाखा कार्यालय साविक भवनको सँगै रहेको भवनबाट संचालन शुरु गरेको छ ।

स्थानान्तरित शाखाको उद्घाटन बैंकका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यले गर्नु भएको छ ।

बैंकले २०७३ पुस मसान्तसम्ममा ९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन र ८ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरी २२ करोड रुपैयाँ संचालन मुनाफा गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *