देवः विकास बैंकले युनियन फाइनान्स प्राप्ती गर्ने

Post Date : March 22, 2017 | 8:20 am

काठमाडौँ, ९ चैत । देवः विकास बैंकले युनियन फाइनान्स लिमिटेड प्राप्ती गर्नको लागि सम्झौता गरेको छ । सम्झौतापत्रमा देवः विकास बैंकका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र युनियन फाइनान्स लिमिटेडका अध्यक्ष भक्तबहादुर मल्लले हस्ताक्षर गर्नु भएको छ ।

युनियन फाइनान्सको हाल चुक्ता पूँजी १७ करोड ६५ लाख रुपैयाँ छ भने देवः विकास बैंकको चुक्ता पूँजी १ अर्ब ४४ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *