दोस्रो त्रैमासमा लक्ष्मी बैंकको ४० करोड ६३ लाख रुपैयाँ खुद मुनाफा

Post Date : February 3, 2017 | 1:28 pm

काठमाडौँ, २१ माघ । लक्ष्मी बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासमा ५५ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन र ४६ अर्ब ७१ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४० करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ३ करोड ९२ लाख २९ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *