धनतेरसको किनमेल

Post Date : October 28, 2016 | 3:28 pm

वीरगन्जको घण्टाघर चोकमा शुक्रबार कुच्चो खरिद गर्दै सर्वसाधारण । धनतेरसका दिन कुच्चो, कपडा, घर जग्गा, वाहन, सुन, चाँदी तथा वर्तन खरिद गर्दा घरमा धनकी देवी लक्ष्मीको बास हुनुको साथै परिवारमा सुःख शान्ति हुने धार्मिक मान्यता रहेको छ । तस्बिर: बिजय कुमार महतो, पर्सा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *