धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा भूकम्पपीडित परिवारका लागि निर्माण गरिरहेको एकिकृत नमुना बस्ती

Post Date : September 23, 2016 | 7:26 am

धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा भूकम्पपीडित परिवारका लागि निर्माण गरिरहेको एकिकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाका घरहरु । फाउण्डेशनले करिव रु पाँच करोडको लागतमा ६५ वटा चारकोठे आवासीय घर र एक सामुदायिक भवन दसैँ अघि निर्माण गरेर भूकम्पपीडित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ । तस्बिर: सूर्यचन्द्र बस्नेत, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *