नबिल बैंकको नाफा २ अर्बभन्दा माथि

Post Date : August 12, 2016 | 11:59 am

काठमाडौं, २८ साउन । नबिल बैंकले आर्थिक वर्ष २०७२/७३ को असारसम्ममा १ खर्ब १० अर्ब २६ करोड ७२ लाख रुपैया निक्षेप संकलन, ७७ अर्ब ७३ करोड ४ लाख रुपैया कर्जा प्रवाह र ३६ अर्ब ९ करोड ८७ लाख रुपैया लगानी गरी २ अर्ब २ करोड १५ लाख रुपैया खुद मुनाफा गर्न सफल भएको छ । अघिल्लो आ.व. २०७१/७२ मा भने बैंकले २ अर्ब ९ करोड ३ लाख रुपैया कमाएको थियो ।

बैंकको गत आ.व.मा निष्क्रिय कर्जा अनुपात १.१४ प्रतिशत थियो जुन अघिल्लो आ.व. १.८२ प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *