नबिल बैंक साफाको “सर्टिफिकेट अफ मेरिट” बाट सम्मानित

Post Date : May 4, 2016 | 11:42 am

नबिल बैंकलाई दक्षिण एसियाली लेखा परीक्षकहरूको संस्था साफाले सार्क स्तरीय “साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन तथा संस्थागत सुशासन पारदर्शिता” पुरस्कार अन्तर्गत निजी क्षेत्रको बैंक विधामा “सर्टिफिकेट अफ मेरिट” बाट सम्मानित गरेको छ । वार्षिक रुपमा घोषणा हुने यो सम्मान कार्यक्रम लाहोर, पाकिस्तानमा सम्पन्न भएको थियो । उक्त सम्मान कार्यक्रममा बैंक संचालक समितिका सदस्य दयाराम गोपाल अग्रवालले सम्मान ग्रहण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *