नमस्ते वित्तीय संस्थाले हकप्रद शेयर बिक्री गर्ने

Post Date : March 19, 2017 | 11:23 am

काठमाडौँ, ६ चैत । नमस्ते वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्काशनको बिक्री खुल्ला गरेकोमा आवेदन नपरी बाँकी रहेको ७ हजार ९ सय ५१ कित्ता शेयर मिति २०७३ चैत २१ गतेदेखि २७ गतेसम्म लिलाम बढाबढबाट बिक्री गर्ने भएको छ । इच्छुक व्यक्तिले शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१००/– तोकिएकोले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलकबोल गर्नु पर्नेछ ।

हकप्रद शेयरको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *