नयाँ संविधान जारी भएको अवसरमा २ हजार र १ सयका सिक्का

Post Date : May 20, 2016 | 1:27 pm

नेपाल राष्ट्र बैंकले नयाँ संविधान जारी भएको अवसरमा २ हजार रुपैया दरको २ हजार ८९ थान चाँदीको सिक्का र १ सय रुपैया दरको क्युप्रोलिन धातुको स्मारिका सिक्का २० हजार थान निष्काशन गरेको थियो ।

राष्ट्र बैंकले निष्काशन गरेको २ हजार रुपैया दरको चाँदीको सिक्का दुई महिनामै २ हजार १ सय २५ थान र १ सय रुपैया दरको क्युप्रोलिन धातुको स्मारिका ६ हजार ६ सय १० थान विक्री भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *