नाडेप लघुवित्त वित्तीय संस्थाले साधारण शेयर जारी गर्ने

Post Date : June 29, 2016 | 1:35 pm

काठमाडौं, १५ असार । नाडेप लघुवित्त वित्तीय संस्थाले साधारण शेयर जारी गर्न लागेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्टलाई नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा नाडेप लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद आत्रेय र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *