नुवाकोटको जुरेथुममा आशा लघुवित्त स्थापना

Post Date : September 1, 2016 | 3:57 pm

काठमाडौं, १६ भदौ । नुवाकोटको जुरेथुममा स्थापना भएको आशा लघुवित्त वित्तीय संस्थाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गर्नु भएको छ ।

१० करोड रुपैया चुक्ता पूँजी भएको राष्ट्रिय स्तरको उक्त लघुवित्त संस्थामा संस्थापक समूहको ७० प्रतिशत र बाँकी ३० प्रतिशत सर्वसाधारणको लगानी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *