नेको इन्सुरेन्सको ९२,८९३.३२ कित्ता हकप्रद शेयर लिलाम बढाबढ

Post Date : May 4, 2017 | 6:17 pm

काठमाडौँ, २१ वैशाख । नेको इन्सुरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन बिक्री खुल्ला गरी आवेदन माग गरेको संस्थापक समूहतर्फ ६,१६३.७९ कित्ता र सर्वसाधारण समूहतर्फ ८६,७२९.५३ कित्ता गरी जम्मा ९२,८९३.३२ कित्ता शेयरको लागि आवेदन नपरेकोले लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । इच्छुक व्यक्ति तथा संस्थाको न्यूनतम अंकित मूल्य रु.१००।– तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी मिति २०७४ जेठ ५ गतेदेखि २०७४ जेठ ११ गतेभित्र एनएमबी क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *