नेको इन्स्योरेन्सको हकप्रद शेयरलाई रेटिङ

Post Date : November 7, 2016 | 1:18 pm

काठमाडौँ, २१ कात्तिक । नेको इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको १ बराबर १ शेयरको अनुपातको हकप्रद शेयरले ग्रेथ थ्री रेटिङ पाएको छ । यो रेटिङले कम्पनीको समग्र अवस्था औसत रहेको भन्ने बुझाउँछ ।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ४० लाख रुपैया रहेकोमा हकप्रद शेयर जारीपछि चुक्ता पूँजी ६४ करोड ८० लाख रुपैया पुग्नेछ ।

कम्पनीले सवारी बिमा ५७ प्रतिशत, अग्नी बिमा ३५ प्रतिशत, विविध ५ प्रतिशत र इञ्जिनियरिङमा ३ प्रतिशत बिमा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *