नेपालभन्दा बाहिर कमाएको रकम कानुनसम्मत

Post Date : May 12, 2016 | 9:13 am

काठमाडाैं, ३० बैशाख । गैरआवासीय नेपाल संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले आफूले नेपालभन्दा बाहिर कमाएको रकम कानुन अनुसार विदेशमा लगानी गरेको बताएका छन् । पानामा पेपर्सको दोस्रो विवरणमा अफसोर कारोवार गर्ने भनी डा. महतोको नाम पनि सार्वजनिक गरेको थियो ।

डा. महतोले विज्ञप्ती निकाल्दै “मैले जे जति लगानी गरेको छु, त्यो पूँजी विदेशमै आर्जन गरेको स्पष्ट नै छ । विदेशमा बस्ने नेपालीले आफू बसेको ठाउँमा कमाएको पूँजी त्यहीं वा अन्य देशमा लगानी गर्ने कुरा कानुनसम्मत र विश्वव्यापी प्रचलनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *