नेपाली बजारमा LENTO

Post Date : November 16, 2016 | 4:12 pm

काठमाडाैँ, १ मंसिर । बतास अर्गनाईजेसनको भातृ संस्था त्रिथुङ्गा ट्रेडिङ्ग कन्सर्न प्रा. लि. ले आफ्नो ब्यापारलाई बिस्तार गर्ने क्रममा Lento Industries Pvt.ltd, India बाट उत्पादित LENTO ब्रान्डका Solar Inverter / Street Light को नेपालको आधिकारिक बिक्रेता भई किक्री वितरण सुरु गरेको छ ।

LENTO Solar Inverter 550 VA देखी 5000 VA सम्म र Street Light 20,40,60 watt मा उपलब्ध रहेको छ । उक्त सबै Solar Inverter र Street Light हरु, Renewal Energy Test Station (RETS) बाट Quality Certified भएका उत्पादन हुन । अटोमोबाइलको क्षेत्रमा ख्याती प्राप्त बतास अर्गनाईजसनले यस संगै Solar Energy मा पनि ब्यापार शुरु गरेको कुरा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

उक्त कार्यक्रममा बतास अर्गनाईजेसनका सिईओ शान्तराज बतास, त्रिथुङ्गा ट्रेडिङ्ग कन्सर्न प्रा.लि. का प्रबन्ध निर्देशक डिल्लीराज सुवेदी, Lento Industries Pvt.ltd, India का Internationl sales & Marketing –Head आशिस श्रीवास्तब र त्रिथुङ्गा ट्रेडिङ्ग कन्सर्न प्रा. लि. का म्यानेजर श्रीकृष्ण ढोडारीको उपस्थिति रहेको थियो ।

बतास अर्गनाईजेसनको भातृ संस्था त्रिथुङ्गा ट्रेडिङ्ग कन्सर्न प्रा.लि. एक प्रतिष्ठित व्यवसायिक संस्था रहेको छ । त्रिथुङ्गा ट्रेडिङ्गकन्सर्न प्रा.लि. ले नेपालमा Rahimafrooz, Banglaesh बाट उत्पादित GLOBATT Automotive Battery, DELTA Inverter Battery , DELTA Solar Battery तथा DELTA ERB (E-Rickshaw) Battery , Rahimafrooz Solar module र Petronas Lubricants को आधिकारिक बिक्रेता भई बिक्रे वितरण गर्दे आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *