नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा रसुवाको टिमुरेमा

Post Date : August 24, 2016 | 6:55 pm

काठमाडौं, ८ भदौ । नेपाल इन्भेष्टमेन्ट बैंकले रसुवाको टिमुरेमा शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन बैंकका नायब महाप्रबन्धक श्री राजन कुमार अमात्यले गरेको बैंकले जनाएको छ । यो समेत गरी बैंकको शाखा ४७ पुगेको छ । त्यस भेगको ग्रामिण क्षेत्रमा संचालन हुने उद्योग व्यवसाय नेपाल–चीन सडक मार्गमा हुने वाणिज्य व्यापार तथा कृषिमा गरिने लागनीमा सहयोग पुग्ने उद्देश्यले उक्त शाखा खोलेको र्बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *