नेपाल इन्भेष्टमेन्ट बैंकको खुद मुनाफा १ अर्ब ५८ करोड रुपैयाँ

Post Date : January 31, 2017 | 1:01 pm

काठमाडौँ, १८ माघ । नेपाल ईन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पुस मसान्तसम्म १ खर्ब १६ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन र ९६ अर्ब ७० करोड ९९ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ७० करोड ६६ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *