नेपाल एसबिआई बैंकको खुद मुनाफा ७५ करोड ८७ लाख रुपैयाँ

Post Date : February 4, 2017 | 6:57 pm

काठमाडौँ, २२ माघ । नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकसम्ममा ७७ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन र ५९ अर्ब ७७ करोड २३ लाख रुपैयाँ कजा प्रवाह गरी ७५ करोड ८७ लाख २५ हजार रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । निस्क्रीय कर्जा भने शुन्य दशमलब १२ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ८८ करोड ३७ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *