नेपाल टेलिकमले Fiber To The Home सेवाको महसुल दर घटायो

Post Date : June 15, 2016 | 6:39 pm

काठमाडाैं, १ असार । नेपाल टेलिकमले २०७३ आषाढ ३ गते देखि Fiber To The Home (FTTH) सेवाको महसुल दरमा परिमार्जन गरेको छ । यस अनुसार प्याकेज बिक्री वितरण, CPE महसुल तथा अप्टिकल फाइबरको दर निम्न बमोजिम रहेको छ ः

क) FTTH सेवामा निम्नानुसारको प्याकेज मात्र बिक्री वितरण गरिने भएको छ ः

Package Validity Bandwidth Volume (GB) Tariff (Rs.) Fall Back
३ महिना Up to 10 Mbps १२० ५,१६०।– 192 Kbps
६ महिना Up to 10 Mbps २५० ९,१२०।– 192 Kbps
१२ महिना Up to 10 Mbps ६०० १८,२४०।– 192 Kbps
१२ महिना Up to 100Mbps ६०० २३,०४०।– 192 Kbps

माथि उल्लिखितबाहेक अन्य ँत्त्ज् प्याकेजहरु स्थगन गरिएको छ ।

ftth1

ख) यस्तैगरी हाल उपलब्ध रहेका ँत्त्ज् सेवाको ऋएभ् को शुल्क परिमार्जन गरी निम्नानुसार कायम गरिएको छ ः

प्याकेज (खरिदमा) CPE मुल्य रु.
३ महिना ५०००।–
६ महिना २०००।–
१२ महिना निःशुल्क

यस कम्पनीबाट उपलब्ध गराइएको CPE बिग्रिएको खण्डमा एक महिनासम्म निःशुल्क Repair तथा Replace गरिने छ तथा सो अवधि पश्चात रु.५,०००।– लिएर Replace गरिने छ ।

ग) अप्टिकल फाइबरको महसुल दर ः

  • FTTH सेवा जडान गर्दा ग्राहकहरुलाई आवश्यक 2 Core Optical Fiber १ सय मिटरसम्म निःशुल्क र सो भन्दा माथि प्रति मिटर रु.२०।– लिई सेवा सञ्चालन गरिने छ ।
  • उक्त ग्राहकको Fiber काटिएर, चुँडिएर वा पुरानो भएर अवरुद्ध भई सेवा पुनः सञ्चालन गराउनका लागि Fiber परिवर्तन गर्नु परेमा प्रति मिटर रु.२०।– लिई जडान तथा Replace गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *