नेपाल बैंकको शाखा सुन्तलेटारमा

Post Date : December 12, 2016 | 2:09 pm

काठमाण्डौं, २७ मंसिर । नेपाल बैंकले स्याङ्जाको चापाकोट स्थित सुन्तलेटारमा शाखा संचालनमा ल्याएको छ । २०४१ साल असारमा स्थापना भएको शाखा द्धन्द्वकालमा सुरक्षाका कारणले विस्थापित भएको थियो ।
बैंकको सुन्तलेटारसहित १सय २७ वटा शाखा मार्फत अत्याधुनिक एवं सम्पुर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले देशको गा्रमीण एवं शहरी क्षेत्रमा व्यवसाहिक सम्भाव्यता आधारमा आधुनिक बैंकिङ सेवा विस्तार एवं शाखा पुनस्थापना गर्दै लैजाने योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *