नेपाल राष्ट्र बैंकको प्रवक्तामा नारायण प्रसाद पौडेल नियुक्त

Post Date : October 20, 2016 | 1:02 pm

काठमाडौं, ४ कार्तिक । नेपाल राष्ट्र बैंकले बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेललाई प्रवक्तामा नियुक्त गरेको छ ।

पौडेलले व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गर्नुका साथै संयुक्त अधिराज्यबाट वित्त व्यवस्थापनमा पनि स्नातकोत्तर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *