नेपाल राष्ट्र बैंकले दुई बैंकलाई सैद्धान्तिक सहमति दियो

Post Date : December 13, 2016 | 5:56 pm

काठमाडौँ, २८ मङ्सिर । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई र सनराइज बैंकले एनआईडिसी क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्न नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंक संचालक समितिको बैठकले सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *