नेपाल राष्ट्र बैंकले २१३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

Post Date : June 4, 2017 | 11:45 am

काठमाडौँ, २१ जेठ । नेपाल राष्ट्र बैंकले दुई अर्ब तेह्र करोड रुपैयाँको ९१ दिने ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोलबाट बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलको लागि २०७४ जेठ २२ गते सोमबार दिउँसो ३ बजेभित्र बोलपत्र पेश गरिसक्नु पर्नेछ । उक्त ट्रेजरी बिल २०७४ भदौ २० गते परिपक्व हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *