नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ नोटको छपाई गर्ने जिम्मा चिनिया कम्पनीले पायो

Post Date : February 13, 2017 | 6:47 pm

काठमाण्डौँ, २ फागुन । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरको २६ करोड थान नयाँ नोट डिजाइन, छपाई तथा आपूर्ति गर्न चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेइजिङ चीनसँग सम्झौता गरेको छ । बैंकले अमेरिकी डलर ३० लाख ७० हजार ६ सयमा ८ फ्रेबु्रअरी २०१७ मा खरिद सम्झौता गरेको छ । बैंकले १८ नोभेम्बर २०१६ मा छपाईको लागि सूचीकृत कम्पनीहरुबाट वोलपत्र आह्वान गरी सूचना प्रकाशित गरको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *