नेपाल राष्ट्र बैंकले ६०५.३४ करोड रुपैंयाको टे«जरी बिल बिक्री गर्ने

Post Date : November 11, 2016 | 3:54 pm

काठमाडौँ, २६ कात्तिक । नेपाल राष्ट्र बैंकले २०७३ कात्तिक २९ गते ६०५.३४ करोड रुपैयाको टे«जरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले कुल टे«जरी बिलमध्ये २७७ करोड रुपैयाको ९१ दिने, १२८.३४२५ करोड रुपैयाको १८२ दिने र २०० करोड रुपैयाको टे«जरी बिल बोलकबोलको माध्यमबाट बिक्री गर्न लागेको हो । यी टे«जरी बिलमध्ये ९१ दिने २०७३ फागुन ३ गते, १८२ दिने २०७४ बैशाख २६ गते र ३६४ दिने २०७४ कात्तिक २६ गते परिपक्व हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *