नेपाल लाइफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस शेयर दिने

Post Date : March 28, 2017 | 8:11 am

बीरगञ्ज, १५ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हालै बीरगञ्जमा सम्पन्न १७ औँ वार्षिक साधारण सभाले २०७३ असार मसान्तसम्म कायम चुक्ता पूँजीमा थप साधारण शेयर निष्काशन (Further Public Offering) पश्चात कायम हुने चुक्ता पूँजी २ अर्ब ४७ करोड ७१ लाख ४२ हजार ९ सय रुपैयाँको २५ प्रतिशत अर्थात ६१ करोड ९२ लाख ८५ हजार ७ सय २५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र सोमा लाग्ने ३ करोड २५ लाख ९३ हजार ९ सय ८६ रुपैयाँ (कर प्रयोजनको लागि) नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *