नेप्सेमा एक अर्बभन्दा बढीको कारोवार

Post Date : May 11, 2016 | 11:39 am

काठमाडाैं, २९ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीको १९ लाख १० हजार ६५८ कित्ता शेयर ४ हजार ४ सय ४८ कारोवारबाट १ अर्ब ७ करोड ९९ लाख ७७ हजार रुपैयाको कारोवार भएको छ । सोमबार १० अंकले बढेको नेप्से मंगलबार १.१४ अंकले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *