नेप्सेमा सामान्य सुधार

Post Date : May 26, 2016 | 5:08 pm

काठमाडाैं, १३ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंक ०.९७ ले बढेर १५२५.०९ बिन्दुमा पुगेको छ । जम्मा ५१७४ कारोवारबाट २६ लाख ७ हजार ४९७ कित्ता शेयर किनबेच भई १ अर्ब ३८ करोड १५ लाख ८८ हजार ६६० रुपैयाको कारोवार भएको छ । बैंक तथा होटल समूहमा नेप्से परिसूचक घटेको छ भने डेभलपमेन्ट बैंक, हाइड्रो पावर, फाइनान्स, बीमा र उत्पादन-उद्योग समूहमा भने सामान्य सुधार देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *