नेप्सेले ‘अड लट’ कारोबार गर्ने

Post Date : February 5, 2017 | 4:50 pm

काठमाडौँ, २३ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नियमित कारोबार समयमै १० कित्ताभन्दा कम शेयरको कारोबार शुरु गरेको छ । दास्रो बजार कारोबारलाई सरल बनाउन नियमित कारोबार समयमै उक्त कारोबार शुरु गरेको नेप्सेले जनाएको छ । यसअघि १० र १० ले गुणा जाने संख्याका शेयरमात्र कारोबार हुँदै आएो थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *