नेप्से सोमवार दोहोरो अंकले बृद्धि

Post Date : May 10, 2016 | 11:57 am

काठमाडौं, २८ बैशाख । नेप्से सोमवार दोहोरो अंकले बढेर १ अर्ब रुपैयाको कारोवार गरेको छ । नेप्से सोमबार १०.२१ अंकले बढेर १४८२.९० अंक पुगेको हो । अघिल्लो दिन नेप्से १४७२.६९ अंकमा थियो । सोमबार नेप्सेमा १३२ कम्पनीको ४,८०१ कारोबारबाट ९९ करोड ९१ लाख रुपैया बराबरका १५ लाख ७९ हजार २९७ कित्ता शेयर किनबेच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *