नेरुडे लघुवित्त विकास बैंकको हकप्रद शेयर लिलाम बढाबढ

Post Date : June 16, 2017 | 11:24 am

काठमाडौँ, २ असार । नेरुडे लघुवित्त विकास बैंकले हकप्रद शेयरको लागि बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक तर्फको ९३ हजार ९ सय ७७ कित्ता शेयर र सर्वसाधारण तर्फको १४ हजार ७ सय ५९ कित्ता शेयर बिक्री नभई बाँकी रहेको शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । शेयरको न्यूनतम मूल्य प्रतिशेयर रु.१००।– तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *