नेशनल माईक्रो फाईनान्सको शेयर बाँडफाँड

Post Date : September 25, 2016 | 6:11 pm

काठमाडौं, ९ असोज । नेशनल माईक्रो फाईनान्स वित्तीय संस्था लिमिटेडको शेयर बाँडफाँड भएको छ ।

५० देखि ४,८०० कित्ताको आवेदन दिनेलाई गोला प्रथाबाट छानिएको छ । ४,८०० देखि १०,००० कित्तासम्म आवेदन गर्ने सबैले शुन्य दशमलब बीस प्रतिशतका दरले शेयर बाँडेका छन् । अर्थात् ४,८१० कित्ताका लागि आवेदश गर्ने ले १० कित्ता र १०,००० कित्ता आवेदन गर्नेले २० कित्ता शेयर पाएका छन् । १,५७,४२५ जनाले शेयर आवेदन दिएकोमा २४,०४० जनाले मात्र शेयर पाएका छन् । ३ लाख कित्ता शेयर जारी गरेकोमा चार गुणा बढी आवेदन परेको थियो । बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *