परिक्षा दिंदै बुवा छोरी

Post Date : April 1, 2016 | 3:32 pm

कञ्चनपुरको राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा रहेको परिक्षा केन्द्रमा १७ बर्षिय छोरी उर्मिला राना संगै चालिस बर्षिय बुवा गंगाराम राना प्रवेशिका परिक्षा दिंदै । दुवै शिवशक्ति माध्यमिक विद्यालय कलागौंडीका विद्यार्थि हुन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *