पुल नबन्दा ढुवानीमा समस्या

Post Date : November 13, 2016 | 9:35 pm

जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत सदरमुकामदेखि त्रिवेणीसम्मको सडकमा ट्र्याक खुलेर यातायातका साधन सञ्चालन भए पनि भेरी नदी तथा साना खोलामा पुल निर्माण नहुँदा यातायात सञ्चालनमा समस्या भएको छ । तस्वीर: हेमन्त केसी, जाजरकोट, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *