पोखरा फाइनान्सको शेयर कर्जा योजना

Post Date : May 4, 2016 | 11:20 am

पोखरा फाइनान्स लिमिटेडले शेयर कर्जा योजना ल्याएको छ । फाइनान्सले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीको शेयर धितो सुरक्षणमा वार्षिक ९ देखि १२ प्रतिशत सम्मको ब्याजमा कर्जा दिने जनाएको छ । फाइनान्सले चाँडै तनहुँको डुम्रे बजार र पोखराको कुँडहरमा शाखा खोल्ने तयारी गरिरहेको जनाएको छ । हाल फाइनान्सको चुक्ता पूँजी ४९ करोड ११ लाख रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *