प्रइम कमर्सियल बैंकको अध्यक्षमा उदयमोहन श्रेष्ठ

Post Date : January 30, 2017 | 4:32 pm

काठमाडौँ, १७ माघ । प्राइम कमर्सियल बैंकको नवौँ वार्षिक साधारण सभापछि बसेको संचालक समितिको बैठकले उदयमोहन श्रेष्ठलाई संचालक समितिका अध्यक्षमा सर्वसम्मतबाट चयन हुनुभएको छ ।

बैंकका निवर्तमान अध्यक्ष उमेश श्रेष्ठले बैंकको संचालक तथा अध्यक्ष पदबाट दिएको राजिनामासमेत सोही वैठकले स्वीकृत गरेको छ । त्यस्तै रिक्त संचालक पदमा दिएको विश्वकेशर मास्के नियुक्त हुनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष उदयमोहन श्रेष्ठ विगत नौ वर्षदेखि संचालक समितिमा संचालकका रुपमा रहँदै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *