प्रभु बैंकको नयाँ शाखा अछाममा

Post Date : December 2, 2016 | 11:33 am

काठमाडौँ, १७ मङ्सिर । प्रभु बैंकले अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं. ८ मा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले यूके एडको सक्षमको सहकार्यमा कमलबजारमा नयाँ शाखा स्थापना गरेको हो ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, धनगढी शाखाका मुख्य व्यवस्थापक विश्रुत थापाले गर्नु भएको बैंकले जनाएको छ । बैंकको यो १ सय ३२ औँ शाखा हो । बैंकले रुकुम जिल्लाको रुकुमकोटमा पनि शाखा संचालन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *