प्रभु बैंकको शाखा रुपन्देहीमा

Post Date : November 20, 2016 | 3:36 pm

काठमाडौँ, ५ मङ्सिर । प्रभु बैंकले रुपन्देहीको लुम्बिनीमा शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन रक्षा मन्त्री बलकृष्ण खाँडले गर्नु भएको थियो ।

बैंकले मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका शाखा कार्यालयमध्ये साविकको ग्राण्ड बैंकको भैरहवा शाखालाई लुम्बिनीमा स्थानान्तरण गरेको हो ।

बैंकले आगामी दिनमा मर्जरका क्रममा दोहोरिन गएका अन्य शाखालाई पनि स्थानान्तरण गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *