प्रोग्रेसिभ फाइनान्सको १ बराबर २.८१ कित्ता हकप्रद शेयर प्रस्ताव पारित

Post Date : May 23, 2017 | 6:12 pm

काठमाडौँ, ९ जेठ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको विशेष साधारण सभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त सभाले फाइनान्सको चुक्ता पूँजी वृद्धि गर्न १ बराबर २.८१ (१०० शेयर बराबर २८१ कित्ता शेयर) हकप्रद शेयर जारी गर्ने गरी विशेष प्रस्ताव पारित गरेको छ । फाइनान्सको हाल चुक्ता पूँजी २१ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *