फेवा विकास बैंकको खुद मुनाफा २७ करोड ३१ लाख रुपैयाँ

Post Date : May 4, 2017 | 6:43 pm

काठमाडौँ, २१ वैशाख । फेवा विकास बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्ममा १२ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन र ११ अर्ब २० करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरी २७ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यसै अवधिमा फाइनान्सको निस्क्रिय कर्जा १.१४ प्रतिशत र कर्जा निक्षेप अनुपात ७४.७३ प्रतिशत रहेको छ ।

फेवा विकास बैंकको हाल चुक्ता पूँजी १ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ छ भने जगेडा कोषमा ५५ करोड ७१ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *