बागमती सफाई महाअभियानमा बैंकरहरूको साथ

Post Date : March 12, 2017 | 1:40 pm

काठमाडौँ, २९ फागुन । बागमती सफाई महाअभियानमा नेपाल बैंकर्स एसोसियसनले पनि सहभागिता जनाएको छ । बागमती सरसफाई अभियान दुइसय साता पुगेको अवसरमा शनिबार एसोसियनले ब्यानरसहित बागमती किनारमा भेला भएर ऐक्यवद्धता जनाएको हो ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहको नेतृत्वमा कुपण्डोलस्थित बागमती किनारमा पुगेका संघका पदाधिकारी तथा सदस्य बैंकका कर्मचारीहरू सरसफाईमा सहभागी हुनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *