बाग्लुङको गल्कोटमा ग्लोबल आइएमई बैंक

Post Date : May 22, 2016 | 10:51 am

काठमाडाैं । ग्लोबल आइएमई बैंकले बाग्लुङको गल्कोटमा शाखा खोलेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखाको उद्घाटन गर्नु भएको छ । शाखासँगै रहेको एटिएम काउन्टरको भने बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले गर्नु भएको छ ।

यो सँगै बैंकको शाखा संख्या ९३, एटिएम काउण्टर ९६, राजस्व संकलन काउण्टर १०, एक्सटेन्सन काउण्टर ६ र शाखारहित बैंकिङ सेवा ४० पुगेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *