बुवाको मुख हेर्ने दिनको अवसर पारेर नेपाल टेलिकमले ल्यायो डाटा प्याक अफर

Post Date : August 30, 2016 | 5:46 pm

काठमाडौं, १४ भदौ । नेपाल टेलिकमले GSM Prepaid मोबाइल प्रयोगकर्ताहरुका लागि बुवाको मुख हेर्ने दिनको अवसरमा शुभ विहानी–सन्ध्या डाटा प्याक अफर ल्याउने भएको छ । सो अफर विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने छ ।

क. १०० एमबी डाटा भोलुमको महसुल दर रु. ४५/– (३ दिनको समयावधि)
ख. २२५ एमबी डाटा भोलुमको महसुल दर रु. ९०/– (७ दिनको समयावधि)

उपभोक्ताले १०० MB Data Subscribe गर्नका लागि SPECIAL100MB र 225 MB Data Subscribe गर्नका लागि SPECIAL225MB लेखेर १४१५ मा SMS पठाउनु पर्छ ।

उपरोक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश गरिएको छैन । उक्त अफर आगामी २०७३/५/१६ देखि ३ महिनासम्म लागू हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *