बैंक अफ काठमाण्डू र एलआईसीबीच सम्झौता

Post Date : July 15, 2017 | 11:42 am

काठमाडौँ, ३१ असार । बैंक अफ काठमाण्डू र लाइफ इन्स्यारेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबीच बैंकासुरेन्ससम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि बैंकका सम्पूर्ण ग्राहकले जीवन बीमा सेवा सुलभ र छरितो रूपमा बैंकका सम्पूर्ण शाखाबाट उपभोग गर्न सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *