भार्गव विकास बैंकको खुद नाफा २ करोड ५८ लाख

Post Date : July 31, 2016 | 8:54 am

काठमाडौं, १६ साउन । भार्गव विकास बैंकले आ.व. २०७२/७३ को असार मसान्तसम्म २ करोड ५८ लाख रुपैया खुद मुनाफा गर्न सफल भएको छ ।

बैंकले उक्त आ.व.मा १ अर्ब ५४ करोड रुपैयाको निक्षेप संकलन गरी १ अर्ब १४ करोड रुपैया कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात ०.१२ प्रतिशत रहेको छ । चुक्ता पूँजी १२ करोड रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *