भार्गव विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने

Post Date : January 10, 2017 | 12:51 pm

काठमाडौँ, २६ पुस । भार्गव विकास बैंकको ९ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७२।७३ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलब ०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

साथै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने प्रक्रियाका लागि संचालक समितिलाई सभाले अख्तियारी समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *