भोजपुरमा आधुनिक बैंकिङ उद्घाटन

Post Date : February 9, 2017 | 12:08 pm

काठमाडौँ, २७ माघ । कृषि विकास बैंक, भोजपुर शाखाले आधुनिक बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

आधुनिक बैंकिङ सेवाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौला र जिल्ला ध्यायाधीश प्रकाश श्रेष्ठले संयुक्त रूपमा गर्नु भएको छ ।

पछिल्लो समयमा बैंकहरूबीच बढ्दो प्रतिस्पर्धाले गर्दा बैंकलाई आधुनिक बैंकिङमा रुपान्तरण गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *