मङ्सिरभित्र निर्वाचन

Post Date : May 8, 2016 | 6:45 pm

काठमाडौँ, २६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३/७४ को सरकारको नीति तथा कार्यक्रममा आगामी मङ्सिरभित्र स्थानीय निकायको निर्वाचन गरिने उल्लेख छ ।
विगत दुई दशकदेखि रिक्त स्थानीय निकायको निर्वाचन गर्न सरकारले प्राथमिकता दिने जनाउँदै आए पनि नीति तथा कार्यक्रममा यसबारे पहिलो पटक सम्बोधन भएको छ ।

राष्ट्रपतिको सम्बोधन जारी छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *